![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा विनोद आचार्यले पुनः नियुक्त भएका छन् ।
साउन १ गतेदेखि लागू हुने गरी उनलाई उक्त पदमा नियुक्त गरिएको हो । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आचार्यलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो ।
FACEBOOK COMMENTS