सीजी मोटर्सद्वारा सुपर माउन्ट एभरेस्ट यातायातलाई २५ थान किङ्गलङ्ग हस्तान्तरण (फोटो फिचर)

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले सुपर माउन्ट एभरेस्ट यातायात व्यवसायी प्रालिलाई एकैपटक २५ थान किङ्गलङ्ग भ्यान हस्तान्तरण गरेको छ । हिजो आइतबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी १४ सीट क्षमतामा २५ थान इलेक्ट्रिक भ्यान सुपर माउन्ट एभरेस्टलाई हस्तान्तरण गरिएको सीजी मोटर्सका महाप्रबन्धक दिनेश पाण्डेले जानकारी दिए । ‘यति धेरै गाडी एकैपटकमा हस्तान्तरण गर्न पाउँदा … Continue reading सीजी मोटर्सद्वारा सुपर माउन्ट एभरेस्ट यातायातलाई २५ थान किङ्गलङ्ग हस्तान्तरण (फोटो फिचर)