पूर्वडीआइजी छविलाल जोशीलाई बुटवल लगियो
कर्पोरट खबर
4:46 pm, सोमबार, कात्तिक ५, २०८१
काठमाडाैँ । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीलाई बुटवल लगिएको छ । कास्की प्रहरी हिरासतमा रहेका छविलाललाई आज बिहान जहाजमार्फत बुटवल लगिएको हो । प्रहरीका अनुसार बुटवलम उनको बयान लिइने छ ।

FACEBOOK COMMENTS