धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं  । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको छ।योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकमा सिफारिस समिति गठन गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए।सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवन कुमार दाहाल सदस्य रहनेछन्।सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी