काठमाडौं । सांसदहरूले नेपाल धितोपत्र बोर्ड (सेबाेन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई कारबाहीको माग गरेका छन् । जलविद्युत् कम्पनीहरूको आईपीओ निष्कासन अनुमतिका लागि अध्यक्ष श्रेष्ठले साना परियोजनासँग पाँच र ठूला परियोजनासँग सात प्रतिशतसम्म कमिशन माग गरेको भन्दै सांसदहरूले उनीमाथि कारबाही हुनुपर्ने बताएका हुन् । आज बुधबारको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा र … Continue reading हाकाहाकी कमिशनकाे खेलमा सेबाेन अध्यक्ष श्रेष्ठ, ५६ अर्ब बढीको आईपीओ रोकिँदा लगानीकर्ता हेरेको हेर्यै ! (भिडिओ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed