नेपाल चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति सर्वसम्मत (सूचीसहित)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ५५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन् । यही चैत २७ गते हुने चेम्बरको ७३औं वार्षिक साधारण सभाबाट चयन हुने कार्यसमितिमा निर्धारित समयभित्र आवश्यक सङ्ख्यामा मात्रै आवेदन परेपछि सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको वरिष्ठ अधिवक्ता समेत रहेका प्रमुख निर्वाचन अधिकृत उपेन्द्र केशरी न्यौपानेले जानकारी दिए । उनका अनुसार … Continue reading नेपाल चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति सर्वसम्मत (सूचीसहित)