चेम्बर एक्सपोले अर्थतन्त्र चलायमान बनाउँछ : राजेन्द्र मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले ‘चेम्बर एक्सपो, २०२४’ले अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् ।काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरू भएको एक्सपोलाई सम्बोधन गर्दै उनले विद्यमान कठिन आर्थिक परिस्थितिकाबीच एक्सपो आयोजना गरिएको चर्चा गर्दै एक्सपोले समस्यामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउने बताएका हुन् ।‘कठिन आर्थिक परिस्थितीकाबीच अर्थतत्त्र चलायमान एवम् व्यावसायिक गतिविधि विस्तार गर्न एक्स्पो आयोजना … Continue reading चेम्बर एक्सपोले अर्थतन्त्र चलायमान बनाउँछ : राजेन्द्र मल्ल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed