चेम्बरको ‘ईश्वरलाल लाइफटाइम अवार्ड’ रविभक्त श्रेष्ठलाई, अरु कुन अवार्ड कसले पाए ?

काठमाडौं । नेपालको निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो सस्ंथा नेपाल चेम्बर अफ कमर्सले आईजे ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठलाई ‘ईश्वरलाल लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरेको छ । चेम्बर अफ कमर्सको ७४औँ वार्षिक साधारण सभा तथा चेम्बर दिवसका अवसरमा आज उनलाई सो अवार्डबाट सम्मान गरिएको हो । वार्षिक साधारण सभाको अवसरमा चेम्बरले श्रेष्ठलगायत विभिन्न व्यवसायी तथा चेम्बरका भ्रातृ … Continue reading चेम्बरको ‘ईश्वरलाल लाइफटाइम अवार्ड’ रविभक्त श्रेष्ठलाई, अरु कुन अवार्ड कसले पाए ?