डेडिकेटेड र ट्रङ्कलाइन विवाद समाधानका लागि अधिकारसम्पन्न आयोग गठन गर्न महासंघको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले डेडिकेटेड र ट्रङ्कलाइन विवाद समाधानका लागि अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गरेको छ । विगतमा उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइनको भुक्तानीसम्बन्धी विवाद टुंगोमा नपुग्दै उद्योगहरुको विद्युत् लाइन काटिएकोप्रति नेपाल ध्यानाकर्षण भएको जनाउँदै महासंघले अधिकारसम्पन्न आयोग गठनको माग गरेको हो । आज सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले … Continue reading डेडिकेटेड र ट्रङ्कलाइन विवाद समाधानका लागि अधिकारसम्पन्न आयोग गठन गर्न महासंघको माग