काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडबाट चन्द्रबहादुर कार्की बाहिरिएका छन् ।
कम्पनीको सञ्चालक समिति सदस्य रहेका उनले राजीनामा दिएर बाहिरिएका हुन् ।
उनले दिएको राजीनामा कम्पनीले हिजो बिहीबार स्वीकृत गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष हिमाल गुरुङको अध्यक्षतामा बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
कार्कीले वैशाख २ गते राजीनामा दिएका थिए ।
FACEBOOK COMMENTS