काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफू पार्टी फुटाउने अभियानमा सामेल नहुने बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् ।
उनले आफू केन्द्रीय समितिको बैठकमा सहभागी भएको समेत बताए ।
यसअघि उनी कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका थिए ।
FACEBOOK COMMENTS