अठोटसहितको निरन्तरताले सफलता दिन्छ भन्ने उदाहरण कमला श्रेष्ठ हुन् : चन्द्र ढकाल (भिडिओ)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अठोटसहितको निरन्तरताले सफलता दिन्छ भन्ने उदाहरण सौन्दर्य व्यवसायी एवम् वरिष्ठ सौन्दर्यविद् कमला श्रेष्ठ भएको बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय सदस्य समेत रहेकी व्यवसायी कमला श्रेष्ठद्वारा लिखित आत्मकथा ‘सौन्दर्य–क्रान्ति’ विमोचन गर्दै अध्यक्ष ढकालले समानता र सामाजिक न्यायसहितको समाज निर्माणका लागि श्रेष्ठको भूमिका महत्वपूर्ण रहेको र … Continue reading अठोटसहितको निरन्तरताले सफलता दिन्छ भन्ने उदाहरण कमला श्रेष्ठ हुन् : चन्द्र ढकाल (भिडिओ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed