‘एफएनसीसीआईले उद्योगहरूमा काटिएको लाइन जोड्ने पहल गरिदिएको मात्रै हो, विवाद निरूपण भएकाे होइन’

धेरै वर्ष पहिलादेखि उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच डेडिकेटेड फिडर र ट्रङ्कलाइनको विद्युत महसुल बक्यौता विवादका कारण पटक–पटक विद्युत लाइन काटिने र जोडिने हुँदै आएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को पहलमा यसभन्दा पहिला पनि काटिएको विद्युत लाइन जोडिने, लाइन काट्ने सूचना आउँदा काट्नु हुँदैन भनेर रोक्ने कार्य हुँदै आएको थियो । र, … Continue reading ‘एफएनसीसीआईले उद्योगहरूमा काटिएको लाइन जोड्ने पहल गरिदिएको मात्रै हो, विवाद निरूपण भएकाे होइन’