काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी निर्वाचनमा आफुले हेमराज ढकाल समूहलाई सहयोग गर्ने संकेत गरेका छन् ।
आज वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ नेतृत्वको समूहले औपचारिक रूपमा उम्मेदवारी घोषणा सभामा अध्यक्ष ढकालले यस्तो संकेत गरेका हुन् ।
उनले वरिष्ठ उपाध्यक्ष पद निष्पक्षता कायम राख्नका लागि व्यवस्था गरिएको स्मरण गराए । ंवरिष्ठ उपाध्यक्ष नै न्युट्रल नहुने हो भने म पनि खुलेर हेमराज समूहमा लाग्छु’ अध्यक्ष ढकालले भने ।
FACEBOOK COMMENTS