अर्थतन्त्रको संकटमोचनमा निजी क्षेत्रको भूमिका कस्तो हुनुपर्छ ? (चन्द्र ढकालको विचार)

मुलुक आर्थिक संकटबाट गुज्रिरहेको छ । आर्थिक गतिविधि चलायमान हुन सकेका छैनन् । लगानीकर्ता र उपभोक्ता दुवैमा आत्मविश्वास छैन । परिणामस्वरूप बैंक वित्तीय संस्थाहरूसँग करिब ५ खर्ब रूपैयाँ लगानीयोग्य रकम जम्मा भएको छ । लगानीयोग्य रकम बढ्दै जाने तर लगानीकर्तामा आत्मविश्वास नहुने अवस्थाले बैंक तथा वित्तीय क्षेत्रले समेत दबाब खेपिरहेको छ । यसको सिधा असर … Continue reading अर्थतन्त्रको संकटमोचनमा निजी क्षेत्रको भूमिका कस्तो हुनुपर्छ ? (चन्द्र ढकालको विचार)