निराशाको खेती गरेर देश बन्दैन, अर्थतन्त्र उकास्न निर्माण उद्योगको भूमिका महत्वपूर्ण : चन्द्र ढकाल

हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्र उकास्न निर्माण उद्योगको भूमिका ‘विशेष’ रहेको बताएका छन् ।आज शुक्रबार हेटौँडामा नेपाल निर्माण व्यवसायी महासंघको २५औं साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निराशाको खेती गरेर मात्र देश समृद्ध नहुने भन्दै सरकारले निजी क्षेत्रसँग सहकार्य जरुरी भएको बताएका हुन् ।अर्थतन्त्रको पछिल्लो अवस्था सुधार गर्न … Continue reading निराशाको खेती गरेर देश बन्दैन, अर्थतन्त्र उकास्न निर्माण उद्योगको भूमिका महत्वपूर्ण : चन्द्र ढकाल