सरकारले निर्माण व्यवसायीको रकम चाडैं भुक्तानी गर्नुपर्छः महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निर्माण व्यवसायीहरुले सरकारबाट आफ्नो भुक्तानी चाडैं पाउनुपर्ने धारणा राखेका छन् ।नेपाल निर्माण व्यवसायी महासंघ हेटौंडाको २५औ वार्सिकोत्सवका अवसरमा उनले यस्तो बताएका हुन् ।अध्यक्ष ढकालले देशको विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भन्ने कुरा सरकारले बुझ्नु पर्ने धारणा व्यक्त गरे । सरकारले भुक्तानीमा ढिलाइ … Continue reading सरकारले निर्माण व्यवसायीको रकम चाडैं भुक्तानी गर्नुपर्छः महासंघ अध्यक्ष ढकाल