रेमिट्यान्सले मात्रै अर्थतन्त्र धान्न सक्दैन्: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल रेमिट्यान्सले मात्रै अर्थतन्त्र धान्न नसक्ने बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघकाे ५८ ओैँ वाषिर्क साधारण सभा एवम् उद्योग वाणिज्य दिवसको अवसरमा बाेल्दै उनले यस्तो बताएका हुन् ।‘वैदेशिक अनुदान निरन्तर घट्दो छ । वित्तीय व्यवस्थापन खर्च पुँजीगत खर्चभन्दा झन्डै दोब्बर भएको छ । आन्तरिक स्रोत बढाउन सकिएन … Continue reading रेमिट्यान्सले मात्रै अर्थतन्त्र धान्न सक्दैन्: अध्यक्ष ढकाल