रेमिट्यान्सले मात्रै अर्थतन्त्र धान्न सक्दैन्: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल रेमिट्यान्सले मात्रै अर्थतन्त्र धान्न नसक्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघकाे ५८ ओैँ वाषिर्क साधारण सभा एवम् उद्योग वाणिज्य दिवसको अवसरमा बाेल्दै उनले यस्तो बताएका हुन् । ‘वैदेशिक अनुदान निरन्तर घट्दो छ । वित्तीय व्यवस्थापन खर्च पुँजीगत खर्चभन्दा झन्डै दोब्बर भएको छ । आन्तरिक स्रोत … Continue reading रेमिट्यान्सले मात्रै अर्थतन्त्र धान्न सक्दैन्: अध्यक्ष ढकाल