आईएफसीका प्रबन्धकसँग चन्द्र ढकालले भने– निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि महासंघले पहल गरिरहेको बताएका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का देशीय प्रबन्धक मार्टिन होल्टम्यानसँग आज बिहीबार भएको भेटमा अध्यक्ष ढकालले निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक रहेको चर्चा … Continue reading आईएफसीका प्रबन्धकसँग चन्द्र ढकालले भने– निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed