बजेटले विद्यमान समस्या समाधान गर्ने प्रयास गर्यो तर सबै माग सम्बोधन भएनन् : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रमा देखिएको विद्यमान समस्या समाधान गर्ने प्रयास गरे पनि निजी क्षेत्रले उठाएका सबै माग पूरा नगरेको बताएका छन् ।अर्थमन्त्री विष्णु पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटप्रति प्रारम्भिक प्रतिक्रिया दिँदै उनले समग्रमा बजेट सकारात्मक रहे पनि सरकारकासामू … Continue reading बजेटले विद्यमान समस्या समाधान गर्ने प्रयास गर्यो तर सबै माग सम्बोधन भएनन् : चन्द्र ढकाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed