अबको बजेट लगानी दशकको रूपमा आउनुपर्छ : महासंघ अध्यक्ष चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले आगामी आर्थिक वर्षको बजेट लगानी दशकको रूपमा आउनुपर्ने बताएका छन् ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको प्रि–बजेट राउन्टेबल कार्यक्रममा ढकालले मौद्रिक नीति र बजेटको तालमेल मिल्ने गरी बजेट ल्याउन जरुरी रहेको बताउँदै अबको बजेट लगानी दशकको रूपमा आउनुपर्ने बताएका हुन् ।कम्तीमा १०० … Continue reading अबको बजेट लगानी दशकको रूपमा आउनुपर्छ : महासंघ अध्यक्ष चन्द्र ढकाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed