‘सीआईपी सम्मान’ले उद्योगी–व्यवसायीलाई प्रोत्साहित गरेको छ : चन्द्र ढकाल (भिडिओ)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले महत्त्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान (सीआईपी) ले उद्योगी व्यवसायीहरूलाई सम्मानित भएर व्यवसाय गर्न प्रोत्साहित गर्ने बताएका छन् ।आज बुधबार होटेल याक एण्ड यतीमा आयोजित महत्त्वपूर्ण व्यावसायिक व्यक्तिको सम्मान एवम् सुशोभन समारोहलाई सम्बोधन गर्दै उनले सरकारले उद्योगी–व्यवसायीहरूलाई सीईआईपी सम्मानबाट विभूषित गरी प्रोत्साहित गरेको र यसबाट नेपालको … Continue reading ‘सीआईपी सम्मान’ले उद्योगी–व्यवसायीलाई प्रोत्साहित गरेको छ : चन्द्र ढकाल (भिडिओ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed