नयाँ गभर्नरलाई चन्द्र ढकालको सुझाव– लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउनुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्र ढकालले नवनियुक्त गभर्नर डा. विश्व पौडेललाई लगानीमैत्री र उद्योगी–व्यवसायीको मनोबल बढाउने कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।हिजो मंगलबार गभर्नर नियुक्त भएका पौडेललाई महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले आज बुधबार राष्ट्र बैंकमै गएर भेट गरी सो सुझाव दिएको हो । त्यस क्रममा अध्यक्ष ढकालले राष्ट्र … Continue reading नयाँ गभर्नरलाई चन्द्र ढकालको सुझाव– लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउनुहोस्