नवनियुक्त गभर्नर पौडेलसँग महासंघ प्रतिनिधिमण्डलको भेट
काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरेको छ । हिजो मंगलबार गभर्नर नियुक्त भएका पौडेललाई महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले आज बुधबार राष्ट्र बैंकमै गएर भेट गरेको हो । भेटमा अध्यक्ष ढकालले लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक … Continue reading नवनियुक्त गभर्नर पौडेलसँग महासंघ प्रतिनिधिमण्डलको भेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed