गंगालालमा चन्द्रमणिको दादागिरी

काठमाडौं । मुटु रोगसम्बन्धी डाक्टरहरूले निकै दु:ख र मेहनतका साथ स्थापना गरेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पछिल्लो समय व्यक्तिको दादागिरीका कारण तहसनहसको अवस्थामा पुगेको छ । केन्द्रलाई अहिले कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले तहस नहस बनाएका छन् । निर्देशक अधिकारीले बोर्डको निर्णय नमान्नेदेखि आफूखुसी ठेक्का लगाउनेसम्मका काम आफैं गर्ने गरेका छन् । मुटुरोगको रोकथाम, निदान, … Continue reading गंगालालमा चन्द्रमणिको दादागिरी