काठमाडाैँ । सहकारी ठगीसम्बन्धी मुद्दामा आरोपित पूर्वडीआइजी छविलाल जोशी पनि धरौटीमा छुट्ने भएका छन् ।
जिल्ला अदालत कास्कीले उनलाई ८८ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलाशले बिहीबार यस्तो आदेश गरेको हो । आदेशसँगै रवि लामिछाने पक्राउ परेको ८५ दिनपछि कास्की प्रहरी हिरासतबाट मुक्त हुनेछन् ।
यस्तै, अदालतले अन्य प्रतिवादीहरु छबिलाल जोशी, लिला पछाईं र राम बहादुर खानाल लगायतलाई पनि थुनामुक्त गर्न आदेश दिएको छ
FACEBOOK COMMENTS