गौरीघाटमा छठ पर्वको तयारी (तस्बिरहरु)
काठमाडौंका विभिन्न स्थानमा छठ पर्वको तयारी तिब्र रुपमा भैरहेको छ ।काठमाडौँको गौरीघाटमा पनि छठ पर्वको तयारी भैरहेको छ । छठ पर्वका लागि गौरीघाट नदी किनारामा सरसफाइ र सजावटको कार्य धमाधम भैरहेको छ । ८० प्रतिशत तयारी सम्पन्न भएपनि अझै काम पुरा हुन बाँकी रहेको आयोजक पक्षले जनाएको छ ।घाटमा टेन्ट टाँग्ने काम, बार लगाउने, बत्ती … Continue reading गौरीघाटमा छठ पर्वको तयारी (तस्बिरहरु)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed