चिनियाँ कम्पनीबाट नेपालमा लगानी भित्र्याउन दुई महत्वपूर्ण समझदारीमा हस्ताक्षर
काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी नेपालमा भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा महत्वपूर्ण समझदारी भएका छन् । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज नेपालको ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’बीच तथा नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआईसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै … Continue reading चिनियाँ कम्पनीबाट नेपालमा लगानी भित्र्याउन दुई महत्वपूर्ण समझदारीमा हस्ताक्षर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed