गणतन्त्र र लोकतन्त्र थिएन भने समाज र सत्ताबारे यति धेरै कुरा जनतालाई थाहा नहुन सक्थ्यो (अन्तर्वार्ता)

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वभौम सम्पन्न नेपाली जनताका लागि ठूलो महत्वको गणतन्त्रलाई फलाउन, फुलाउन र जोगाउन सबै लोकतन्त्रवादी पक्षको सामूहिक जिम्मेवारी रहेको बताएका छन् । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त गणतन्त्र हाम्रा लागि सबैभन्दा ठूलो उपलब्धि रहेको बताउँदै गणतन्त्र र लोकतन्त्र नहुँदो हो त समाज र सत्ताबारे यति धेरै कुरा जनतालाई थाहा … Continue reading गणतन्त्र र लोकतन्त्र थिएन भने समाज र सत्ताबारे यति धेरै कुरा जनतालाई थाहा नहुन सक्थ्यो (अन्तर्वार्ता)