काठमाडौँ । चितवन- २ मा रास्वपा सभापति रवि लामिछानेले अग्रता बनाएका छन् ।
प्राप्त पछिल्लो विवरण अनुसार लामिछानेले २ हजार २५ मत प्राप्त गरेका छन् ।
एमालेका अस्मिन घिमिरेले १०६९ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका प्रताप गुरुङले १०१० मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसकी मिना खरेलले ६६८ मत प्राप्त गरेकी छन् ।
FACEBOOK COMMENTS