चोलेन्द्रलाई नियन्त्रणमा लिने प्रक्रियाप्रति संविधानविद्को आपत्ति, जेन्जी अभियन्ताले प्रहरीको दाबीमा गरे आलोचना

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरी नियन्त्रणबाट छुटेका छन् । आइतबार दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट उनलाई सुरक्षित स्थानमा लगेर छाडिएको प्रहरीले जनाएको छ ।जबरालाई प्रहरीले आइतबार बिहान करिब ३ बजे महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा ल्याएको थियो । सुरुमा प्रहरीले उनलाई पक्राउ गरेको विवरण सार्वजनिक गरे पनि पछि भने सुरक्षा चुनौतीका … Continue reading चोलेन्द्रलाई नियन्त्रणमा लिने प्रक्रियाप्रति संविधानविद्को आपत्ति, जेन्जी अभियन्ताले प्रहरीको दाबीमा गरे आलोचना