चितवन । नारायणघाट–बुटवल सडक खण्ड अन्तर्गत चोरमारा बजारस्थित गिरुबारी खोलाको नयाँ पुल मंसिर दोस्रो साताबाट संचालनमा आउने भएको छ ।
नारायणघाट–बुटवल सडक योजनाका अनुसार हाल पुल निर्माणको ६ स्पान मध्ये चौथो स्पानको कन्सर्टिंग सम्पन्न भएको छ भने पाँचौ स्पानको डण्डी बाँध्ने कार्य भईरहेको छ ।
आयोजनाले मंसिर दोस्रो साताबाट यो नयाँ पुलबाट यातायात सन्चालन गर्ने उद्देश्य रहेको जनाएको छ ।
FACEBOOK COMMENTS