काठमाडौं । हाल नेपालमा ३५ जिल्लामा व्यवसायिक च्याउ खेती गरिन्छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० मा उल्लेख भए अनुसार ३१ हजार किसान च्याउखेतिमा आवद्ध रहेका छन् ।
हालसम्म नेपालमा करिब ६० च्याउ बीउ उत्पादन प्रयोगशाला सञ्चालनमा रहेका छन् । आर्थिक वर्ष २०७९ / ८० को फागुन सम्म सबै प्ररकारको च्याउ गरि करिब १३ हजार ३ सय मेट्रिक टन भएको थियो भने आ.व. २०७८ / ७९ मा १८ हजार ९ सय मेट्रिक टन च्याउ उत्पादन भएको थियो । यो तथ्याङक हेर्दा उत्पादनमा ह्राष आएको छ ।
हाल नेपालमा १७०० मेट्रिक टन च्याउको विउ उत्पादन हुन्छ ।
FACEBOOK COMMENTS