फैसला जे आउँदा पनि अख्तियारका प्रमुख आयुक्त राईको हातमा ‘लड्डु’

काठमाडौं । भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक आयोग तथा निकायमा नियुक्त ५२ जना पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला आज आउँदै छ । जेठ २ गते अन्तिम बहस सकेको सर्वोच्चको संवैधानिक इजलासले मुद्दा परेको साढे चार वर्षपछि आज अन्तिम सुनुवाइ गर्न लागेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना … Continue reading फैसला जे आउँदा पनि अख्तियारका प्रमुख आयुक्त राईको हातमा ‘लड्डु’