‘ठूला माछा’ विरुद्ध ‘एक्शन’ मा अख्तियार

काठमाडौं । भ्रष्टाचारको छानबिन गरी मुद्दा दायर गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग उच्चपदस्थ व्यक्तिहरूविरुद्ध ‘एक्शन’ मा उत्रिएको छ ।भ्रष्टाचारमा ‘साना माछा’ मात्रै समातेर ‘ठूला माछा’ लाई उन्मुक्ति दिने गरेको आरोप खेप्दै आएको अख्तियारले पछिल्लो समय ‘हाइप्रोफाइल’ हरूविरुद्ध पनि कारबाहीका लागि सक्रियता बढाएको हो ।आज बिहीबार मात्रै अख्तियारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको इतिहासमै पहिलो … Continue reading ‘ठूला माछा’ विरुद्ध ‘एक्शन’ मा अख्तियार