सरकारद्वारा ३० व्यावसायिक संस्था तथा कम्पनीहरूलाई सीआईपी सम्मान प्रदान (विवरणसहित)

काठमाडौं । सरकारले ३० वटा व्यावसायिक संस्था तथा कम्पनीहरूलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान–सीआईपी’ प्रदान गरेको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहआयोजनामा बुधबार काठमाडौंमा भएको विशेष समारोहमार्फत मानार्थ सीआईपी सम्मान प्रदान गरिएको हो ।सीआईपी प्राप्त गर्नेहरूमा निजी क्षेत्रका प्रतिनिधिमूलक नौ वटा संस्था र २१ वटा व्यावसायिक फर्म तथा कम्पनी … Continue reading सरकारद्वारा ३० व्यावसायिक संस्था तथा कम्पनीहरूलाई सीआईपी सम्मान प्रदान (विवरणसहित)