काठमाडौँ । पाकिस्तानले एशिया कप अन्तर्गत भारतविरुद्धको खेलमा टस जितेको छ ।
दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यस खेलमा पाकिस्तानका कप्तान सलमान आगाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै भारतले पहिला बलिङ गर्ने भएको छ ।
यस खेलमा भारतका अभिषेक शर्मा, शुभमन गिल, सञ्जु सैमसन ९विकेट०, सूर्यकुमार यादव ९कप्तान०, तिलक वर्मा, शिवम दुबे, हार्दिक पाण्ड्या, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह र वरुण चक्रवर्ती खेल्दै छन् ।
त्यस्तै पाकिस्तानका साहिबजादा फरहान, सैम अयुब, फखर जमान, सलमान आगा ९कप्तान०, हसन नवाज, मोहम्मद हरिस ९विकेटकीपर०, मोहम्मद नवाज, फहीम अशरफ, शाहीन शाह अफ्रिदी, सुफियान मुकीम र अबरार अहमद खेल्दैछन् ।
FACEBOOK COMMENTS