चेन्नईमाथि पञ्जावको शानदार जित
कर्पोरट खबर
6:33 am, शनिबार, चैत २१, २०८२
- पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराएर आइपिएलमा लगातार दोस्रो जित हासिल गरेको छ।
- चेन्नईले ब्याटिंग गर्दै २०९ रन बनाए तर पञ्जाबले १८.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
Top