शेयर बजारमा यस्ता छन् सर्किट ब्रेकरको नियम, आजको कारोबार पूरै बन्द हुने सम्भावना
काठमाडौं । भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध जेन्जीहरूले गरेको आन्दोलनपछि खुलेको शेयर बजारमा आज उच्च अङ्कको गिरावट आएको छ ।जेन्जी आन्दोलनको बलमा अन्तरिम सरकार बनेपछि आज (असोज २ गते) पहिलोपटक खुलेको बजारमा नियमित बजार खुलेको २ मिनेटमै ४% ले गिरावट आएका २० मिनेटका लागि पहिलो सर्किट ब्रेकर लागेको थियो ।त्यसपछि २० मेनेटपछि ११ बजेर २२ मिनेटमा … Continue reading शेयर बजारमा यस्ता छन् सर्किट ब्रेकरको नियम, आजको कारोबार पूरै बन्द हुने सम्भावना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed