काठमाडौं । सेयरधनीको हात खाली बनाएको सिटी होटलले पुस २० गतेका लागि बार्षिक साधारण सभा बोलाएको छ ।
सभा प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्ने भएको छ । ८ गते भन्दा अघि कायम रहेका सेयरधनीले सभामा सहभागी हुन पाउनेछन् ।
सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
FACEBOOK COMMENTS