काठमाडौं । सिटिजन्स बैंकको लाभांश पाउनका लागि आजसम्म सेयरधनी बन्नुपर्ने भएको छ ।
बैंकले आगामी साधारण सभाका लागि असोज १५ गते बुक क्लोज गर्ने भएको छ । बैंकले दिने भनेको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने छ ।
बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५.७९ प्रतिशत नगद लाभांश दिने जनाएको छ । सिटिजन्स बैंकले असोज २६ गते वार्षिक साधारण सभा बोलाएको छ ।
FACEBOOK COMMENTS