सिटिजन्स बैंकले यसरी पूरा गर्छ तपाईंको आफ्नै घर किन्ने सपना ! कस्तो छ होम लोन योजना ?

काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडले वार्षिक १०.९९ प्रतिशत स्थिर ब्याजदरमा ब्याजदरमा होम लोन उपलब्ध गराउँदै आएको छ । जहाँ एक पटक घर कर्जा लिइसकेपछि ७ वर्षसम्म ढुक्क भएर ब्याजदर बढ्ने चिन्ता नै लिनुपर्दैन । सिटिजन्स बैंकको होम लोनमा ग्राहकहरूले २ करोड देखि ५ करोड रुपैयाँसम्मको घर कर्जा विना कुनै झन्झट लिन सक्नेछन् । भने, … Continue reading सिटिजन्स बैंकले यसरी पूरा गर्छ तपाईंको आफ्नै घर किन्ने सपना ! कस्तो छ होम लोन योजना ?