सिटिजन्स बैंकमा के के छन् डिजिटल तथा रिटेल बैकिङ्क सेवाहरु ?

काठमाडाैँ । यतीबेला डिजिटाइजेसनको सुविधा सर्वसाधरणमा लोकप्रिय हुँदै गइरहेको छ । सूचना प्रविधिमा भएको विकाससँगै स्मार्ट फोनको पहुँचमा भएको विस्तार र इन्टरनेटको सरल पहुँचले गर्दा डिजिटल बैंकिङको विस्तारमा निकै टेवा पुगेको छ । डिजिटल बैंकिङ भनेको हामी भौतिक रुपमा उपस्थित नभइ वा परम्परागत बैंकिङ गतिविधिहरु भन्दा फरक रहेर तथा आधुनिक सूचना तथा प्रविधिको प्रयोग गरेर गरिने … Continue reading सिटिजन्स बैंकमा के के छन् डिजिटल तथा रिटेल बैकिङ्क सेवाहरु ?