सिटिजन्स बैंकका ग्राहकलाई शंखरापुर हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जोरपाटीस्थित शंखरापुर हस्पिटलमा विशेष छुट पाउने भएका छन् । सो छुट सुविधा उपलब्ध गराउन बैंक र हस्पिटलबीच समझदारी भएको छ । समझदारी अनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले शंखरापुर हस्पिटलमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । बैंकका ग्राहकहरू लाभान्वित हुनाका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको … Continue reading सिटिजन्स बैंकका ग्राहकलाई शंखरापुर हस्पिटलमा छुट