सिटिजन्स बैंक इन्टरनेशनलमा घरमै बसेर फिक्स्ड डिपोजिट कसरी गर्ने ?

काठमाडौं । उच्च प्रविधियुक्त आजको जमानामा कुनै पनि काम गर्न सम्बन्धित कार्यालय धाउनुपर्ने बाध्यता हट्दै गएको छ । कम्प्युटर, ल्यापटप र मोबाइल अनि इन्टरनेटको माध्यमबाट मानिसहरूले घरमै बसी–बसी आफ्ना कामहरू सम्पादन गर्न थालेका छन् । जसका कारण आफ्नो काम गर्न सेवाग्राहीकै कार्यालयमा पुग्नैपर्ने बाध्यता हटेको हो । खासगरी पछिल्लो समय नेपालका बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग … Continue reading सिटिजन्स बैंक इन्टरनेशनलमा घरमै बसेर फिक्स्ड डिपोजिट कसरी गर्ने ?