सिटिजन्स बैंकमा ‘कन्ट्याक्टलेस कार्ड’ कसरी प्रयोग गर्ने ?

काठमाडौं । प्रविधिको प्रयोगमा अब्बल रहेका नेपालका बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकको सहजताका लागि विभिन्न माध्यमहरू प्रयोगमा ल्याइरहेका छन् । त्यसैमध्येको एउटा माध्यम हो ‘कन्ट्याक्टलेस कार्ड’ । प्राय: सबै बैंकहरूले प्रयोगमा ल्याइरहेको नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा आधारित उक्त कार्ड ‘एनएफसी’युक्त अर्थात् ट्याप सुविधा सुविधा सिटिजन्स बैंक इन्टरनेशनलले पनि तीन वर्षअघि नै सुरू गरिसकेको छ … Continue reading सिटिजन्स बैंकमा ‘कन्ट्याक्टलेस कार्ड’ कसरी प्रयोग गर्ने ?