सिटिजन्स बैंकको मोबाइल बैंकिङ सेवा किन छ अरुभन्दा भिन्न ?

काठमाडौं । नेपालका सबै बैंक तथा वित्तीय संस्थाहरूले आ–आफ्ना ग्राहकहरूलाई प्रविधिसँग जोड्दै सहज सेवा उपलब्ध गराउन विद्युतीय सेवामा विविधिकरण गर्दै आएका छन् ।त्यसका लागि बैंकहरूले प्रयोगमा ल्याएको सबैभन्दा सशक्त माध्यम मोबाइल बैंकिङ हो । प्राय: सबै बैंक तथा वित्तीय संस्थाहरूले प्रयोगमा ल्याइसकेका यो सेवामार्फत ग्राहकहरूले एकैठाउँमा बसेर विभिन्न प्रकारका कारोबार तथा भुक्तानीहरू गर्न पाइरहेका छन् … Continue reading सिटिजन्स बैंकको मोबाइल बैंकिङ सेवा किन छ अरुभन्दा भिन्न ?