‘सिटिजन्स तलब बचत खाता’को अतुलनीय सुविधामा ग्राहको लुट !

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले सञ्चालन गरिरहेको ‘सिटिजन्स तलब बचत खाता’मा समावेश गरिएका विभिन्न सुविधाहरूको उपभोग गर्दै बैंकका ग्राहकहरूले मज्जा लुटिरहेका छन् । नि:शुल्करूपमा खोल्न सकिने ‘सिटिजन्स तलब बचत खाता’ खाता मात्रै नभएर यो एउटा सुविधैसुविधाको खानी समेत भएको ग्राहकहरू बताउँछन् । ‘तलबी खाता खोल्नुहोस् सुविधाको मज्जा लुट्नुहोस्’ नारासहित बैंकले सञ्चालन गर्दै आएको योजना विभिन्न … Continue reading ‘सिटिजन्स तलब बचत खाता’को अतुलनीय सुविधामा ग्राहको लुट !