सिटिजन्स बैंकका यी हुन् चार ‘पपुलर प्रडक्ट’, जहाँ छन् बचतमुखी विशेषतै विशेषता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्ना ग्राहकहरूलाई बचत गर्ने बानीको विकास गर्न ग्राहकलक्षित करिब तीन दर्जन बचत योजना (डिपोजिट प्रडक्ट) अघि सारेको छ । बैंकले ‘सेभिङ डिपोजिट’, फिक्स्ड डिपोजिट’, ‘कल डिपोजिट’, ‘फरेन करेन्सी एकाउन्ट’ तथा ‘अदर सेभिङ प्रडक्ट’अन्तर्गत विभिन्न ३२ वटा योजनाहरू ग्राहकमाझ प्रस्तुत गरेको छ । ग्राहकलाई बचतमा आकर्षित गर्न बीमालगायत फरक–फरक आकर्षक सुविधाहरूसहितको … Continue reading सिटिजन्स बैंकका यी हुन् चार ‘पपुलर प्रडक्ट’, जहाँ छन् बचतमुखी विशेषतै विशेषता